अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

एमाले अध्यक्ष र चिनियाँ राजदूत सोङबीच भेटवार्ता


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता भएको छ।

आज एमाले पार्टी कार्यालय च्यासलमा उहाँहरुबीच भेटवार्ता भएको हो। भेट क्रममा दुई देशको आपसी हित एवम् वर्तमान अवस्थाका बारेमा छलफल भएको बताइएको छ।

भेटमा नेकपा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित विष्णु रिमाललगायतको सहभागीत रहेको थियो।