अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ हुँदैन: रवि लामिछाने

जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ हुँदैन: रवि लामिछाने


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नहुने बताउनु भएको छ ।

भरतपुर महानगरपालिका १२ कालिका टोलमा आयोजित कार्यक्रममा बोल्दै जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ। पार्टीका कार्यकर्तालाई झन्डा बोकेर नभई आम नागरिक बनेर जनताको सेवक बन्नुपर्छ।’