अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मुख्यालयमा योग दिवशको कार्यक्रम (तस्विरमा हेर्नुहोस)

एमाले मुख्यालयमा योग दिवशको कार्यक्रम (तस्विरमा हेर्नुहोस)


काठमाडौं- नेकपा एमाले पार्टी केन्द्रीय कार्यलयमा आज योग दिवश मनायो । योग दिवशका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले योगका बारेमा प्रवचन दिनुभयो । यसैगरी विभिन्न योग गुरुले पनि प्रवचनन सहित योग अभ्यास गरेर देखाउनु भएको थियो । तस्विरमा हेर्नुहोस । एमाले मुख्यालयमा भएको योग विशेष कार्यक्रम :