अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल महिला संघको अध्यक्षमा सिर्जना राई निर्वाचित

अखिल महिला संघको अध्यक्षमा सिर्जना राई निर्वाचित


काठमाडौँ-नेकपा एमाले निकट अखिल नेपाल महिला संघको प्रथम कोशी प्रदेश सम्मेलन सकिएको छ । शनिबार सकिएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ । 

संघको अध्यक्षमा सिर्जना राई निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा माया पोखरेल र सरला राई निर्वाचित हुनुभएको छ । संघको सचिवमा हेमकला कट्टेल निर्वाचित हुँदा अन्जु पाण्डे सहसचिवमा निर्वाचित हुनुभएको छ । 

यस्तै कोषाध्यक्षमा हिमा बिकसहित ९१ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।