अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवालय बैठक होटल बसेरामा सुरू

एमाले सचिवालय बैठक होटल बसेरामा सुरू


काठमाडौं-नेकपा एमालेको सचिवालय बठक सुरू भएको छ। केही समयअघि होटल बसेरामा बैठक बसिरहेको छ।

बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि होटलमा बैठक राखेको हो।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर अमेरिकाबाट फर्किनु भएको थियो।