अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


काठमाडौँ-मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बस्ने भएको हो । 

बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।