अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित


काठमाडौँ-राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि ११:०१ सम्म स्थगित गरिएको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

संसद् खुलाउने विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगित गरिएको जनाइएको छ ।