अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल हुने


काठमाडौँ-नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै छ । 

बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज दिउँसो २ बजे बस्ने भएको हो । 

बैठकमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुने बताइएको छ । 

भोलि बस्ने केन्द्रीय कार्यासमिति बैठकको एजेण्डा तय गर्न सभापति देउवाले आज पदाधिकारीसित शीर्ष नेतासँग छलफल गर्न जनाइएको छ ।   

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।