अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने


काठमाडौँ–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । 

शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । 

आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।