अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरुले धारणा राख्ने 

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरुले धारणा राख्ने 


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो ।  

साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

बैठकमा केन्द्रीय सदस्य, कांग्रेसका सहमहामन्त्रीले आ-आफ्नो धारणा राखिसकेका छन् । 

आजको बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन् । त्यसपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने छ ।