अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी

गृहमन्त्रीको राजीनामा माग्ने तयारी


काठमाडौं-नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ।

संघीय संसद् भवनको नयाँबानेश्वरस्थित ल्होत्से हलमा केही बेरअघि संसदीय दलको बैठक सुरू भएको हो।

आजको संसद् बैठकमा एमालेले उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो। यद्यपि अहिलेसम्म बैठक सुरू भएको छैन।

त्यहीबारे छलफल गर्न र सुन काण्डबारे धारणा तय गर्न संसदीय दलको बैठक बसेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

तस्बिरहरू