अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रीय समिति बैठक आज पनि, नेताहरूले धारण राख्ने क्रम जारी   

माओवादी केन्द्रीय समिति बैठक आज पनि, नेताहरूले धारण राख्ने क्रम जारी   


काठमाडौँ–नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । बुधबारदेखि सुरु भएको बैठकमा  नेताहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।  

बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ ।