अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ-ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले गच्छदारसहित तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

केन्द्रीय अनुसन्धान (ब्युरो) सीआईबीका अनुसार उनीहरूविरुद्ध हिजो पक्राउ पुर्जी जारी गरेको थियो । सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।