अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा सभामुख र तीन दलका शीर्ष नेताबीच छलफल जारी

सिंहदरबारमा सभामुख र तीन दलका शीर्ष नेताबीच छलफल जारी


काठमाडौं-सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।

संसदको अवरोध हटाउने विषयमा छलफलका लागि सभामुख देवराज घिमिरेले राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाउनु भएको हो।

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरू सहभागी हुनुहुन्छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ।