अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आदिवासी जनजाति महोत्सव मनाउँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने 

एमालेले आदिवासी जनजाति महोत्सव मनाउँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने 


काठमाडौँ-नेकपा एमालेले आदिवासी जनजाति महोत्सव मनाउने भएको छ । 

२८ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा एमालेले सो महोत्सव मनाउन लागेको हो । 

महोत्सव आज ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासल मनाउने बताइएको छ । 

महोत्सवको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने एमालेले जनाएको छ ।