अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज बागमती प्रदेशस्तरीय प्रशिक्षण दिने, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

एमालेले आज बागमती प्रदेशस्तरीय प्रशिक्षण दिने, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


काठमाडौँ-नेकपा एमालेले बागमती प्रदेशस्तरीय प्रशिक्षण दिनेभएको छ । एमालेले आज बागमती प्रदेशस्तरीय प्रशिक्षण दिन लागेको हो । 

काठमाडौँमा आज बिहान ११ बजेदेखि प्रशिक्षण सुरु हुने एमाले बागमती प्रदेश प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रशिक्षणको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।