अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो जिल्ला कमिटी एमालेमा प्रवेश

नेकपा एसका सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो जिल्ला कमिटी एमालेमा प्रवेश


सुर्खेत-नेकपा एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो टिम एमालेमा समायोजन भएको छ।

एमाले पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई एमालेमा स्वागत गर्नु भयो ।

बडुवालसँगै समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनबाट गरि ६२ जना एमालेमा समायाेजन भएका छन्।