अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानुन समितिको सभापतिमा माओवादीकी सुवेदीद्वारा उम्मेदवारी

कानुन समितिको सभापतिमा माओवादीकी सुवेदीद्वारा उम्मेदवारी


काठमाडौं-प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा सत्तारूढ माओवादी केन्द्रकी सांसद बिमला सुवेदीले उम्मेदवारी दिनु भएको छ।

उहाँको प्रस्तावकमा प्रस्तावकमा पूर्ण बहादुर घर्ती र समर्थकमा कांग्रेसका रमेश लेखक एमालेका महेश बर्तौला र राप्रपाका ध्रुवबहादुर प्रधान रहेका छन् ।

सत्ता गठबन्धनले राप्रपालाई पूर्वाधार विकास समिति दिएपछि प्रधान सुवेदीको समर्थक बसेका हुन्।

सुवेदी समानुपातिकतर्फ नुवाकोटकी सांसद हुन्।