अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि समितिको सभापतिमा आरजु राणाको उम्मेदवारी दर्ता

कृषि समितिको सभापतिमा आरजु राणाको उम्मेदवारी दर्ता


काठमाडौं-नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिनु भएको छ।

आइतबार संघीय संसद सचिवालयमा गई उहाँले समिति सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो।

भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।