अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिवालय बैठकमा भाग लिन एमालेका हाइकमाण्ड नेताहरु सिराहातिर

सचिवालय बैठकमा भाग लिन एमालेका हाइकमाण्ड नेताहरु सिराहातिर


काठमाडौं- सिराहाको सर्रे अम्बासमा हुने पार्टी सचिवालय बैठकमा सहभागी हुन नेकपा एमालेका हाइकमाण्ड नेताहरु जनकपुरतिर प्रस्थान गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको नेतृत्वमा उपाध्यक्षहरु उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,सुवासचन्द्र नेम्वाङ ,सुरेन्द्र पाण्डे ,महासचिव शंकर पोखरेल लगायतका नेताहरु जनकपुरतर्फ लागेका हुन् । अध्यक्ष केपी शर्मा ओली सहितका केही नेताहरु विराटनगर हुँदै सिराहा जाने कार्यक्रम छ । जनकपुर अवतरण गरेका नेताहरुलाई पार्टीका स्थानीय नेताहरुले स्र्कटिङ गरेर बैठक स्थलसम्म पुर्याउने कार्यक्रम छ ।