अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख घिमिरे

संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख घिमिरे


काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज विषयगत समितिका नवविर्वाचित सभापतिसँग छलफल गर्नुहुने भएको छ ।
सभामुख देवराजले कानुन समितिको हलमा आज बिहान ११ बजे नवनिर्वाचित सभापतिहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिको सभापति निर्विरोध निर्वाचित हुनुभएको छ ।