अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका पुराना नेता सत्यनारयण मण्डलको सप्तरी स्थित घरमा अध्यक्ष ओली

एमालेका पुराना नेता सत्यनारयण मण्डलको सप्तरी स्थित घरमा अध्यक्ष ओली


काठमाडौं- पार्टीको सचिवालय बैठकमा सिराहा जाँदै गर्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरी स्थित पार्टीका पुराना नेता सत्यनारायण मण्डलको घरमा पुग्नु भएको छ । सप्तकोशी नगरपालिका -११ स्थित मण्डल निवासमा केहीबेर बसेर अध्यक्ष ओली सिराहातर्फ प्रस्थान गर्नुभएको मण्डलले बताउनुभयो । पार्टीको स्थायी कमिटीका पूर्व सदस्य एवं पूर्व मन्त्री मण्डल पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य हुनुहुन्छ ।