अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष थेबे चीन भ्रमणमा गएपछि युवा संघको कार्यवाहक अध्यक्षमा पुष्प श्रेष्ठ  

अध्यक्ष थेबे चीन भ्रमणमा गएपछि युवा संघको कार्यवाहक अध्यक्षमा पुष्प श्रेष्ठ  


काठमाडौँ-नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष पुष्प श्रेष्ठले पाउनुभएको छ ।   

संगठनका अध्यक्ष क्षितिज थेबे चीन भ्रमणमा गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको हो ।  

संगठनको दैनिकी काम र अबको आन्दोलनको सम्पूर्ण व्यवस्थापन कार्यवाहक अध्यक्ष श्रेष्ठले गर्ने बताइएको छ ।