अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीका अध्यक्षको मत परिणाम रोचक मोडबाट अघि बढ्दै

एमाले लुम्बिनीका अध्यक्षको मत परिणाम रोचक मोडबाट अघि बढ्दै


बुटवल -नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्षको मतगणना रोचक मोडबाट अघि बढेको छ । हालसम्म ३सय मत गणना गर्दा राधाकृष्ण कडेंलको १३४ मत छ भने अर्का प्रतिष्पर्धी हरी रिजालको १सय ६ ४मत छ । कडेंललाई रिजालले ३० मतले पछि पार्नु भएको छ । मतले पछि पार्नु भएको छ । मतगणनाको अघिल्लो घोषणा अनुसार २सय मत गणना हुँदा कडेंलको ८९ मत थियो भने रिजाल १सय ९ मत सहितको फराकिलो अन्तरमा अगाडी हुनुहुन्थ्यो । अझ रोचक त पहिलो घोषणा अर्थात १ सय मत गणना गर्दा दुवै जनाको ५० \५० मत आएको थियो ।
तीन दिन अघि सुरु भएको प्रदेश अधिवेशनमा सहमती कायम हुन नसकेपछि हिजो मतदान भएको थियो ।