अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज तेजाव आक्रमण विरुद्धको जागरण दिवश मनाउने

एमालेले आज तेजाव आक्रमण विरुद्धको जागरण दिवश मनाउने


काठमाडौं-नेकपा एमालेले आज तेजाव आक्रमण विरुद्धको जागरण दिवश मनाउने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रमको तयारी गरिएको प्रचार तथा प्रकाशन विभागका प्रमुख गगन विष्टले जानकारी दिनुभयो ।