अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक बस्दै, उपाध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्ने 

एमाले सचिवालय बैठक बस्दै, उपाध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्ने 


काठमाडौँ–नेकपा एमाले सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो । 

बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टीको झण्डा झुकाउने, देशभर श्रद्धाञ्जलीका कार्यक्रमलगायतका विषयमा बैठकले निर्णय गर्नेछ ।