अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आकस्मिक सचिवालय बैठक सुरू

एमालेको आकस्मिक सचिवालय बैठक सुरू


काठमाडौं-नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरू भएको छ।

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक बैठक बसेको हो।

जारी बैठकमा बैठकमा उपाध्यक्ष नेम्वाङको कुर्सीमा माला राखिएको छ।

नेम्वाङको गएराति १ः४० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो।

टिचिङ अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा लगिँदैछ ।