अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् राष्ट्रिय झण्डासँग एमालेको सेल्फी

तस्बिरमा हेर्नुहोस् राष्ट्रिय झण्डासँग एमालेको सेल्फी


काठमाडौँ–नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ ।

आज काठमाडौँ नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सेल्फी खिचाउनुभएको छ । 

नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । यस्तै राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् ।