अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीमा सहमतीको प्रयास बिफल,अहिले १ बजेबाट मतदान सुरु

एमाले बागमतीमा सहमतीको प्रयास बिफल,अहिले १ बजेबाट मतदान सुरु


नेकपा- एमाले बागमतीमा सहमतीको प्रयास असफल भएपछि मतदानको तयारी भएको छ ।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार अहिले १ बजे मतदान सुरु हुन लागेको हो । अध्यक्षका लागि कैलास ढुंगेल र कृष्ण दाहालले आफ्नो अडान नछोडेपछि माहोल निर्वाचनतिर मोडिएको हो । सचिवका लागि नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिष्पर्धा हुने भएको छ । पदाधिकारीका सबै पदमा निर्वाचन हुदैछ ।