अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीको मतदान सकियो : परिणाम केही बेरमा आउने

एमाले बागमतीको मतदान सकियो : परिणाम केही बेरमा आउने


काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो । दिउसो १ः३० बाट सुरुभएको मतदान राती ८ बजे सम्पन्न भएको हो ।

अब मतदानको सबै प्रक्रिया पूरा गरि राति १० बजेसम्ममा मतपरिणम आउने एमाले काठमाडौ अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो । ११७२ मतदाता रहेको निर्वाचन प्रक्रियामा ४१ जना अनुपस्थित रहे ।