अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चुनाव जित्नु स्थायी होइन, लक्ष्य स्थायी हो : नेता बास्कोटा

चुनाव जित्नु स्थायी होइन, लक्ष्य स्थायी हो : नेता बास्कोटा


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेले उग्रता छाडेको चार दशक भइसकेको बताउनुभएको छ ।  आ सामाजिक सञ्जालमा लेख्दै उहाँले चुनाव जित्नु स्थायी नभई लक्ष्य स्थायी भएको बताउनुभएको हो । 

‘कुनै पनि घटना प्रभावित भएर सँगसँगै हिँडेका साथीहरु प्रति त्यति मात्र टिप्पणी गर्नु ताकि भोली पनि सँगसँगै हिँड्ने परिवेश जीवन्तै रहोस्’, नेता बास्कोटाले लेख्नुभएको छ, ‘उग्रता एमालेले छोडेको चारदशक भइसक्यो।चुनाव भएपछि कोही जित्छ हार्छ । र,त्यो स्थायी होइन । लक्ष्य स्थायी हो।’