अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली अधिवेशन : अझै सुरु भएन मतदान  

एमाले कर्णाली अधिवेशन : अझै सुरु भएन मतदान  


काठमाडौँ–नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि मतदान सुरु हुन सकेको छैन । आज बिहान ८ बजेदेखि मतदान हुने भनिएपनि अझै सुरु हुन सकेको छैन ।

निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गर्दै बिहान १० बजेपछि मात्रै मतदान हुने जनाएको छ । समयमा मतदान नभएपछि प्रतिनिधि असन्तुष्ट बन्नुभएको छ । मतपत्र छपाइको काम नसकिएकाले मतदानमा ढिलाइ भएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनुभयो । 

निर्वाचन समितिका अनुसार बिहान १० देखि दिउँसो ५ बजेसम्म मतदान हुनेछ ।