अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी अधिवेशन: ११ बजेदेखि हुने भनिएको मतदान अझै सुरु भएन

एमाले कोशी अधिवेशन: ११ बजेदेखि हुने भनिएको मतदान अझै सुरु भएन


विराटनगर-नेकपा एमालेको एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान सुरु हुन सकेको छैन । 

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको नेकपा एमाले कोशी प्रदेशको निर्वाचन साँझ ५ बजेलाई सारिएको थियो । तर, अझैसम्म मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन।

मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि अधिवेशन स्थलमा जम्मा भएर बसेका छन् । तर, तोकिएकै समयमा मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरु निर्वाचन समितिप्रति असन्तुष्टि जनाइरहेका छन् ।