अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीमा गुलाबजंग शाहको अग्रता कायमै

एमाले कर्णालीमा गुलाबजंग शाहको अग्रता कायमै

शाही भन्दा दोब्बर मतले अघि


काठमाडौं-नेकपा (एमाले) को कर्णाली प्रदेशको मतगणनामा गुलाबजंग शाहले अग्रता दोब्बर बनाएका छन्।

दुई सय मत गन्दा शाहले १२१ मत पाएका छन् भने उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाएका छन्। उपाध्यक्षमा टेकराज पछाईंले १०८, लालबहादुर महताराले ५९ पाएका छन्।

यस्तै सचिवमा ध्रुव शाहीले १३७ र रुद्र शाहीले ५१ मत पाएका छन्।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो।