अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काेशी अधिवेशन अपडेटः खतिवडाको अग्रता कायमै, अरूले कति मत पाए ?

एमाले काेशी अधिवेशन अपडेटः खतिवडाको अग्रता कायमै, अरूले कति मत पाए ?


विराटनगर-नेकपा एमाले कोशी प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा घनश्याम खतिवडाले अग्रता कायमै राख्नु भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार घनश्याम खतिवडाले १४९ मत पाउनु भएको छ भने अर्का उम्मेदवार विनोद ढकालले १३१ मत ल्याउनु भएको छ ।

यस्तै सचिवमा राजकुमार भण्डारीले १६१ पाउनु भएको छ भने शैलेश लामाले १११ ल्याउनु भएको छ । यसैगरी उपसचिवमा खेम नेपालीले ११८ मत पाउनु भएको छ भने जलवर्षा राजवंशी १८२ मत र देवान राईले १७५ मत ल्याउनु भएको छ।