अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ०८४ भनेको एमालेको बहुमत सहितको सरकार हो: अध्यक्ष ओली

मिसन ०८४ भनेको एमालेको बहुमत सहितको सरकार हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ भनेको बहुमत सहित एमालेको एकल सरकार बनाउनु रहेको बताउनुभएको छ।
बागमती प्रदेशका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज सपथ ग्रहणपछि शुभकामना मन्तव्य राख्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।
मिसनस ०८४ भित्र विभिन्न नीति,योजना र कार्यक्रम रहेको उल्लेख गर्नुभएको छ । ‘एमालेको अगुवाइमा वृह्त राष्ट्रिय शक्ति निर्माण गर्नुपर्दछ’ अध्यक्ष ओलीले भन्नुभयो ‘अरु पार्टीले राष्ट्रिय हितको रक्षा गर्ने हिम्मत र आँट गर्न सक्दैनन् । त्यो एमालेबाट मात्र सम्भव छ ।’