अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले स्कुल विभागका विद्यार्थीलाई दीक्षान्त गर्ने

एमाले अध्यक्ष ओलीले स्कुल विभागका विद्यार्थीलाई दीक्षान्त गर्ने


काठमाडौँ–नेकपा एमाले स्कुल विभागका विद्यार्थीलाई दीक्षान्त गर्ने भएको छ । एमाले स्कुल विभागले सञ्चालन गरेको स्कुलका सहभागीहरूलाई एमालेले दीक्षान्त गर्न लागेको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई दीक्षान्त गर्नुहुने भएको छ । 

दीक्षान्त कार्यक्रम आज साढे २ बजे केन्द्रीय पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठान हुने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।