अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै 


काठमाडौँ–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । 

कार्की नेकपा एमालेका ३९ सांसद र नेपाली कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।   

आज बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत पाउने निश्चित जस्तै छ । उहाँलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने भएका छन् ।