अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज पोखरा जाँदै, गण्डकी प्रदेश कमिटीको समारोहलाई सम्बोधन गर्ने 

अध्यक्ष ओली आज पोखरा जाँदै, गण्डकी प्रदेश कमिटीको समारोहलाई सम्बोधन गर्ने 


काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । एमाले गण्डकी प्रदेश कमिटीको विशेष समारोहलाई सम्बोधन  गर्न अध्यक्ष ओली पोखरा जान लाग्नुभएको हो ।  

प्रदेश कमिटीले आज पोखरा सभागृहमा विशेष समारोहको आयोजना गर्न लागेको छ । उक्त समारोहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । 

नवनिर्वाचित एमाले गण्डकी प्रदेश कमिटीले पहिलो पटक  समारोहको आयोजना गर्न लागेको हो ।