अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को अधिवेशन आजदेखि अन्त्य गर्ने सरकारको निर्णय  

संसद्को अधिवेशन आजदेखि अन्त्य गर्ने सरकारको निर्णय  


काठमाडौँ–सरकारले आज मध्य रातिदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न निर्णय गरेको हो । संसद् अधिवेशनको अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।