अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पपीडितको राहतबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै 

भूकम्पपीडितको राहतबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै 


काठमाडौँ–भूकम्पपीडितको राहतबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजे बस्न लागेको हो । 

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।