अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश संसदीय दलले भूकम्प प्रभावितलाई सहयोग उपलब्ध गराउने 

एमाले बागमती प्रदेश संसदीय दलले भूकम्प प्रभावितलाई सहयोग उपलब्ध गराउने 


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएका छ ।

कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई एमाले बागमती प्रदेश संसदीय दलले ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने भएको हो । 

 एमाले सांसदहरुको तलब सुविधाको रकम संकलन गरी उक्त सहयोग गर्ने एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो । 

बागमती प्रदेशसभामा एमालेका २७ जना सदस्य रहेका छन् ।