काठमाडौँ-नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार घरघरमा भित्रिसकेको छ। विभिन्न देशको समय फरक भएकाले देश अनुसार भाइटीका लगाउने समय पनि फरक रहेकोछ।
कुन देशमा भाइटीकाको साइत कति बजे ?(सूचीसहित)
यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ।
त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देश अनुसारको भाइटिका लगाउने समय सार्वजनिक गरेको छ।
हेर्नुहोस् सूची






प्रतिक्रिया