बाजुरा-बाजुरा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो फेरि भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १२ बजेर ५८ मिनेटमा बिच्छिया भन्ने स्थानभन्दा २० किलोमिटर उत्तर केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
यो यसअघि बाजुरामा गएको भूकम्पको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।





प्रतिक्रिया