अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

झापामा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ


झापा-झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मेचिनगर नगरपालिका ७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई प्रहरीले बिहीवार साँझ पक्राउ गरेको हाे।

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका ८ मा रहेको चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।