अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौं-सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उहाँले बताउनु भयो।

उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ। नेपाल सम्बतलाई यस अघि नै राष्ट्रिय सम्बतका रुपमा घोषणा भइसकेको छ।