अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषाबाट इलाममा शैक्षिक भ्रमणमा गएका विद्यार्थी दुर्घटनामा परे ,२७ जना गम्भिर घाइते

धनुषाबाट इलाममा शैक्षिक भ्रमणमा गएका विद्यार्थी दुर्घटनामा परे ,२७ जना गम्भिर घाइते


काठमाडौं -धनुषाबाट शैक्षि भ्रमणमा इलाम गएको बस दुर्घटना भएको छ । विद्यार्थी र अभिभावक बोकेको सो बस मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका क्षेत्रमा दुर्घटना भएको हो ।
स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार बस राजमार्गबाट करिब ३ सय मिटर तल झरेको हो । बसमा सवार १७ जनाको अवस्थ गम्भ्रि छ भने पाँचजना बसमै च्यापिएको अनुमान गरिएको छ । उनीह्रुको उद्धारको प्रयास भइरहेको छ ।