काठमाडौँ–टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।
कात्तिक २७ गते सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए ।
सबै रिटमाथि एकसाथ सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।





प्रतिक्रिया