अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ


काठमाडौं-बर्दियामा एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गेरुवा गाउँपालिका-६ बस्ने वर्ष ४० को प्रकाश खवास रहेका छन्।

खवासले गत काक्तिक २८ गते राति १० बजेको समयमा आफ्नै गोठमा नाबालिका लाई जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।