अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली शरणार्थी प्रकरण : अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ हुने

नक्कली शरणार्थी प्रकरण : अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ हुने


काठमाडौँ–नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ जारी रहनेछ । हिजो हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो ।   

शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । 

नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध खाणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिनुभएको थियो ।